हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कर्णाली प्रदेश प्रमुखका लागि १ जना र एक्सटेन्सन काउन्टर रिप्रिजेन्टिभसका लागि केही संख्यामा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले  ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन अनुरोध गरिन्छ ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top