सिद्धार्थ बैंकले माग्यो कर्मचारी

सिद्धार्थ बैंकले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सिनियर अफिसर र अफिसर लेभलका लागि १/१ जनाका दरले कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

Comments

Back to top