नेप्से इन्ट्राडे अपडेट: कारोबार सुस्त

आज साताको दोस्रो दिन बजारमा दुई घण्टासम्ममा करिब १ अर्बको कारोबार हुँदा नेप्से परिसूचक २२ अंकले उकालो लागेर पुनः अहिले १ बजे सम्ममा २ अंकले घटेको छ । सबैभन्दा धेरै कारोबार पांचथर पावर कम्पनि ६% को मुल्य घटेर भएको छ । त्यस्तै शिवम् , नेपाल टेलिकम, नेपाल लाइफ इन्सुरेन्सको पनि मूल्य घटेर कारोबार भएको छ।

अहिलेसम्म लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ जसमध्ये सपोर्ट माइक्रोफाइनान्स ४% साथै माहुली लघुवित्त ३% ले मुल्य वृद्धि भएर कारोबार भएका छन्।

Comments

Back to top