म्यानेजर पदमा रोजगारीको सुनौलो अवसर

सातदोबाटोमा रहेको एक प्रोफेशनल युनिसेक्स सलुन र क्याफेको लागि  म्यानेजर पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नागरिकहरुलाई आफ्नो बायोडाटा [email protected] अनुरोध गरिन्छ l

पद : म्यानेजर 

संख्या : १  

शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

 

 

Comments

Back to top