एनआईएमबि एस क्यापिटलले माग्यो कर्मचारी

एनआईएमबि एस क्यापिटल लिमिटेडले रिसर्च एनलिइस्टमा ३ जना कर्मचारी माग गरेको छ । उक्त पदका लागि एमबीए, बीबीए तथा म्यानेजमेन्ट, अर्थशास्त्र वा फाइनान्स विषयबाट ब्याचलर तथा मास्टर डिग्री गरेका तथा सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने क्यापिटलले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top