नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि!

आज सोमबार नेप्से बजार १२.६१ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१३० को नजिक आएको छ। १२.९१ अङ्कले बढेर नेप्से परिसूचक २१३०.६४ मा आएको हो। आज २ घण्टामा लगभग ३ अर्ब १३ करोड २४ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा हिमालयन लाइफ इन्स्योरेन्स  रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सुपरमाई हाईड्रोपावर रहेको छ।

Comments

Back to top