नेप्सेमा केही अंकको गिरावट, कारोबार रकम ४ अर्ब ११ करोड ६ लाख!

आज मंगलबार २६.५६ अङ्कले घटेर १.२७% गिरावटका साथ नेप्से परिसूचक २०६४.८३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६८ कम्पनीमध्ये २८ कम्पनी उकालो लागेका छन्, १९३ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।


प्रमुख कारोबार


आज नेप्से बजारको टप गेनरमा सिटि होटेल रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा युनिक नेपाल लघुवित्त जसको सेयर मूल्य ९.९९% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा निफ्रा कम्पनीको  कारोबार भएको छ। 

Comments

Back to top