रावा इनर्जीको आईपीओ आज बाँडफाँट हुने

रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ आज बाँडफाँट हुँदै छ ।

विक्री प्रबन्धकका अनुसार प्रभु क्यापिटल कमलादीमा अपराह्न ४ बजे बाँडफाँट हुनेछ । यो आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १९.८२ गुणा बढी ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता शेयर माग भएको छ ।

Comments

Back to top