सिटी होटेलको सेयर नेप्सेमा कारोबार !!

आज सिटी होटेल लिमिटेडका सुचिकृत सेयरहरु कारोबार भएका छन्।  १११.१ रुपियामा ओपेनिङ्ग पाएको यस स्क्रिप्टले ९.९९ प्रतिशत हासिल गरिसकेको छ। हाल यस सेयरको मूल्य प्रति कित्ता रु. १२२.२ रहेको छ।  

Comments

Back to top