नेप्से इन्ट्राडे अपडेट: सामान्य अंकको गिरावट!
आज बिहीबार नेप्से बजार ४.१० अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ। ४.१० अङ्कले घटेर नेप्से परिसूचक १९२८.२४ मा आएको हो। आज २ घण्टामा लगभग ८२ करोड ९८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा दोल्ती पावर कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा रिभर फल्स पावर रहेको छ।
Comments