सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा एमटी, प्रशिक्षार्थी सहायकको लागि रोजगारीको अवसर

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको छ ।आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।  ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरु  जेठ ३० गतेभित्र दर्खास्तको आव्हान गरिएको छ।


 

Comments

Back to top