कर्मचारी सञ्चय कोषमा विभिन्न पदहरुमा रोजगारीको अवसर

कर्मचारी सञ्चय कोषमा रहेका निम्न रिक्त पदहरू लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी रूपमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूबाट २०८०/०२/०३ देखि अनलाइन दरखास्त आह्वान गरिएको छ । 

 

Comments

Back to top