नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडमा व्यवस्थापन समूहका लागि दर्खास्तको आह्वान

नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित लघुवित्त संस्था सुपरिवेक्षण विभाग छनोट समिति सचिवालय मार्फत दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका लागि दुईजना सम्मको व्यवस्थापन समूह गठन गर्न देहाय बमोजिमका कर्मचारीहरुको पदपूर्ति गर्नुपर्ने भएकाले  इच्छुक तथा आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुलाई दर्खास्तको आव्हान गरिएको छ।

Comments

Back to top