पूर्व गृहमन्त्री खाँणलाई चार दिनमा हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । 

जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथिको थप अनुसन्धान अघि बढाईनेछ । 

Comments

Back to top