मेगा बैंकको सेयरमूल्य समायोजन पछिको भाउ कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ २०४.६२ रूपैयाँ कायम भएको छ । नेप्सेले बैंकको अन्तिम कारोबार मूल्य २१२.८० रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो । आइतबार समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुल्नेछ ।

Comments

Back to top