नेप्से इन्ट्राडे अपडेट: ३.४७ अंकको वृद्धि!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.४७ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३.४७ अङ्कले बढेर १९७२.६५ मा आएको हो। २८९ कम्पनीको २,१९३,४९८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८५ करोड ६४ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा पिपुल्स पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.९१% ले घटेको छ।

 

 

Comments

Back to top