प्रिओपन सेसनमा झिनो अंकको वृद्धि

आज प्रिओपन सेसनमा नेप्से ०.७३ अंकले बढेको छ l

हिजो बुधबार केही अङ्कले  घटेर १९२१.९९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९२२.७२ मा खुलेको हो। २,४८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम  हो ।

आज १२ कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top