प्रि -ओपन सेसनमा झिनो अङ्कको वृद्धि!

आज प्रिओपन सेसनमा नेप्से ०.१८ अंकले बढेको छ l

मंगलबार केही  अंकले बढेर  १८३१.०५  मा बन्द भएको नेप्से आज प्रिओपनपछि  १८३१.२३ मा खुलेको हो। २४०  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६३००० हजार  बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम  हो ।

आज ८ कम्पनीको कारोबार हुँदा मात्र ४ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top