हेडलाइन

म्यान्मास्थित चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार

म्यानमारको मान्डाले शहरमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार गरिएको स्थानीय …

क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजन…

सुडानमा ३० लाखभन्दा धेरै मानिस हैजाको जोखिममा

संयुक्त राष्टसङ्घीय बाल कोष (यूनिसेफ) ले सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेक…

चार महिनामै भारतीय प्रधानमन्त्री माेदीकाे दोस्रो रुस भ्रमणप्रति पश्चिमा देशहरूको चासो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जाने भएका छन् । यही अक्टोबर २२ देखि…

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणको काम तीव्र

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । गएको असोज १…

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घ बैठक अजरबैजानमा हुने

विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले अजरबैजानको बाकुमा हुने कोप–२९ शिखर सम्मेलनलाई विभिन्न …

दक्षिणी लेबनानमा ‘व्यापक विनाश’ भएको राष्ट्रसङ्घीय शान्ति सेनाको भनाइ

हिजबुल्लाह विरुद्धको इजरायलको बढ्दो युद्धले दक्षिणी लेबनानका सहर र गाउँहरूमा व्यापक विनाश गरेको…

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई भोलि मात्रै अदालतमा उपस्थित गराइने

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र…

१० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्ने तयारी

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडा…

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले गौशालास्थित पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अ…

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ, सडकमार्ग हुँदै पोखरा लगियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको प…

छात्रामाथि बलात्कार भएको खबर सामाजिक सञ्जालमा फैलिएपछि पाकिस्तानको पञ्जाबमा विद्यार्थीको प्रदर्शन

पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि प्रशासनले भोलिदेखि लागू हुने ग…

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय पुग्यो प्रहरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्य…

बिहारमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु

भारतको बिहार राज्यमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमकाअन…

समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलहरुको निर्णय

विपक्षी दलहरुले समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् । आज बिहान संघीय …

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान) ले लिग २ प्रतियोगिताका लागि राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबु…

इजरायली आक्रमणमा हमासका मुख्य नेता सिनवारको ज्यान गयो

इजरायलले हमासका मुख्य नेता याह्या सिनवारको ज्यान गएको पुष्टि गरेको छ । इजरायली सुरक्षा बल आइडी…

उत्तर कोरियाको संविधानमै दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित

उत्तर कोरियाको संविधानले दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित गरेको छ…

लेबनानको पूर्वी र दक्षिणी क्षेत्र खाली गर्न इजरायलको चेतावनी

इजरायली सेनाले बिहीबार लेबनानको पूर्वी र दक्षिणी क्षेत्रहरूका केही भागहरू छोड्न स्थानीय बासिन्दा…

पालिका उपचुनाव : प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार बनाउन दलहरूलाई आयाेगकाे निर्देशन

निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महि…

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतल…

Back to top