हेडलाइन

अयोध्याको राम मन्दिरमा एकै दिन ३ करोड भारुभन्दा धेरै दान

भारतकाे अयोध्यामा श्रीराम मन्दिर सर्वसाधारणका लागि खुलेको पहिलो दिन नै तीन करोड भारुभन्दा…

कोशीमा गठबन्धनलाई झड्का, एमालेकी रुक्मिणी कोइराला विजयी

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा (एमाले) की उम्मेदवार रुक्मिणी कोइरालाले अनपेक्षित जित …

कोशीबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका सिटौला निर्वाचित

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । उनले एमाले राप्र…

मेयर बालेन र हर्क साम्पाङले गरे राष्ट्रियसभा चुनाव बहिस्कार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा निर्वाचन बहिस्कार गरेका छन् । राष्ट्रिय…

चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु, ९ जना घाइते

पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरको एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । …

राष्ट्रिय सभा सदस्यका लागि आज सातवटै प्रदेशमा निर्वाचन, मतदान बिहान ९ बजे

राष्ट्रिय सभा सदस्यका लागि आज सातवटै प्रदेशमा मतदान हुदै छ । निर्वाचनका लागि सबै प्रदेशका मतदान…

आजदेखि एक महिने स्वस्थानी व्रत आरम्भ

आजदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना अवधिभर श्रीस्वस्थानी व्रत सुरु हुदै छ । आज पौष शुक्ल पूर्णि…

टर्की संसदद्वारा स्वीडेनको नाटो प्रस्ताव अनुमोदन

टर्कीका सांसदहरूले नाटोको ३२ औं सदस्य बन्ने स्विडेनको प्रश्तावमा लामो समयदेखि ढिलाइ भएको विधेयक…

म राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन : ट्रम्प

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड …

युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना, कम्तीमा ६५ जनाको ज्यान गयाे

रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटना भएको छ । रुसी सैन्य ढ…

राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।  यसै क्रममा कोश…

मंगोलियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते

मंगोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा छ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएक…

डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनावमा विजयी

डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् । वासिङ्गटन पोस्टका अनुसार …

भिजिट भिसामा विदेश जानेका लागि बुधबारदेखि नयाँ नियम

सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरुका लागि आवश्यक पर्…

जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्ष यान निष्कृय

जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्षयान त्यहीँ निष्कृय भएको छ । मुन स्नाइपर मिसनमा चन्द्र…

अण्डर १९ विश्वकप क्रिकेटमा नेपाल आज पाकिस्तानसँग भिड्दै

दक्षिण अफ्रिकामा जारी आईसीसी अण्डर १९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । ने…

तालिबान सरकारले अविवाहित महिलालाई धेरै तनाव दिन थाल्याे : राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानको तालिबान सरकारले अविवाहित महिलालाई धेरै तनाव दिन थालेको जन…

माघ २२ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिष…

अमेरिका र बेलायतद्वारा हुथी शिविरमा हवाई आक्रमण

अमेरिका र बेलायतद्वारा यमनमा हुथी शिविरमा हवाई आक्रमण सुरू भएको छ । यूएस-ब्रिटिश गठबन्धनले…

रवि लामिछानेविरुद्ध संसद्मा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्मा उजुरी परेको छ । …

मधेस सरकारबाट बाहिरियो जनमत, समर्थन पनि फिर्ता

मधेस प्रदेश सरकारबाट सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएको छ । सप्तरीको राजविराजमा आइत…

Back to top