हेडलाइन

प्यालेस्टिनी शरणार्थीका लागि दिइने आर्थिक सहयोग नरोक्न शक्तिराष्ट्रलाई राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी शरणार्थीका लागि दिइने राहत कोष नरोक्न आग्रह गरेको छ । संयुक्त रा…

अमेरिकी नेतृत्वको गठबन्धन अन्त्य गर्नेबारे इराकमा छलफल

इराकमा अमेरिकी नेतृत्वको अन्तराष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्त…

मुलुकभरको तापक्रम घट्दै

मुलुकभर आंशिक तथा समान्य बदली रहने छ । कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा ह…

थप ३ हजार जनालाई शहीद घोषणा गर्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप ३ हजार जनालाई शहीद घोषणा गरेको र उनीहरुको नाम…

इरानमा ९ जना विदेशी नागरिकको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार ९ जना गैर-इरान…

नेपालको आर्थिक समृद्धि र स्थिरतामा​ चिनियाँ सहयोग महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्…

स्वर्णिम वाग्ले रास्वपाको कार्यवाहक सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । सभाप…

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रि…

गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब

राष्ट्रसंघीय उच्च अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ । अन्तरराष्…

चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख नेपालमा, उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने

चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छिन् ।  उ…

फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने

फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने भएकाे छ …

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ गतेदेखि बजारमा आउने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको …

काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीद्वारा चरणबद्ध आन्दोलन घोषणा

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिका…

अफगानिस्तानविरुद्ध देव खनालको अर्धशतक

अन्डर १९ विश्वकप क्रिकेटमा नेपालका कप्तान देव खनालले अर्धशतक प्रहार गरेका छन् । अफगानिस्तानले …

राजा चार्ल्स तृतीय अस्पताल भर्ना

राजा चार्ल्स तृतीयलाई बढेको प्रोस्टेटको ‘सुधारात्मक प्रक्रिया’ का लागि शुक्रबार लन्डनक…

अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो

अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्य…

भारतले ७५ औं गणतन्त्र दिवस मनाउँदै, प्रमुख अतिथि फ्रान्सका राष्ट्रपति म्याक्रोँ

भारतले आज ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसका अवसरमा विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिएक…

म्याक्रोनलाई भारतमा रातो कार्पेट बिच्छ्याएर स्वागत

फ्रान्सले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतसँग आकर्षक सम्झौतालाई हेरेका बेला राष्ट्रपति इम्यानुएल …

अण्डर १९ विश्वकपमा नेपाल अफगानिस्तानसँग खेल्दै

आईसीसी अण्डर १९ विश्व कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध खेल्दै…

राष्ट्रियसभा निर्वाचन: यी हुन् सातै प्रदेशबाट निर्वाचित भएका १९ जना

राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आएको छ । बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम म…

पूर्वमा जारी आन्दोलनप्रति बाबुरामको ऐक्यबद्धता

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वम…

Back to top