सेयर बजार

नेप्से इन्ट्राडे अपडेट: २२.६५ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २२.६५ अंकले बढेको छ। दुई घण्टामा नेप्से २२.६५ अङ्कले बढे…

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर ९ गते बसेको संचालक समितिको बैठकले …

प्रिओपन सेसनमा नेप्सेमा ०.९५ अंकको गिरावट !

आइतबार प्रिओपन सेसनमा नेप्से ०.९५ अंकले घटेको छ l बिहिबार ९.८७ अंकले बढेर १८६०.२० मा बन्द…

नेपाल वेरहाउजिङ कम्पनीको आजदेखि आईपीओ बिक्री खुला

नेपाल वेरहाउजिङ कम्पनीले आजदेखि सर्वसधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जार…

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा पहिलो दिनसम्म कति पर्यो आवेदन ?

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा १.६१ गुणा बढी आवेदन परेको छ । पहिलो दिन…

उन्नति सहकार्यको एफपीओ आज बाँडफाँड हुँदै

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड आज हुँदैछ । कम्पनीका शेयर निष्कासन तथा ब…

नेप्सेमा सामान्य अंकको वृद्धि, १ अर्ब ३४ करोडको कारोबार!

बिहिबार नेप्से सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० विन्दुमा पुगे…

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहर…

प्रिओपन सेसनमा नेप्सेमा २.६४ अंकको गिरावट !

बिहिबार प्रिओपन सेसनमा नेप्से २.६४ अंकले घटेको छ l बुधबार २०.६७ अंकले बढेर १८५०.३३ मा बन्…

हालसम्म हिमालयन रि इन्स्योरेन्सको आईपीओमा २० करोड रुपैयाँको आवेदन

हिमालयन रि इन्स्योरेन्स निष्काशन गरेको पहिलो चरणको आइपीओमा २० करोड ६ लाख ६२ हजार ५४० रुपैयाँ …

बुधबार सेयर बजारमा २०.६७ अंकको वृद्धि!

बुधबार सेयर बजारमा सुधार देखिएको छ। आज नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ विन्दुमा पुग…

नेप्से इन्ट्राडे अपडेट: ७.१५ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ७.१५ अंकले बढेको छ। दुई घण्टामा नेप्से ७.१५ अङ्कले बढेर …

धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले एक सूचना जार…

प्रिओपन सेसनमा नेप्सेमा ०.४६ अंकको वृद्धि  !

बुधबार प्रिओपन सेसनमा नेप्से ०.४६ अंकले बढेको छ l मंगलबार २३.८२ अंकले घटेर १८२९.८२ मा बन्…

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि मङ्सिर ८ गतेदेखि  आईपीओ निष्काशन गर्ने

मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनील…

मंगलबार सेयर बजारमा २३.८२ अंकको गिरावट!

मंगलबार सेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.८२ विन्दुमा झरेक…

भिजन लुम्बिनीको आईपीओ बाँडफाँट, २ लाखले पाए १० कित्ता शेयर

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्त…

प्रिओपन सेसनमा नेप्सेमा ०.३० अंकको गिरावट !

मंगलबार प्रिओपन सेसनमा नेप्से ०.३० अंकले घटेको छ l सोमबार १.३९ अंकले बढेर १८५३.४८ मा बन्द…

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको …

तिहारको पछिको पहिलो कारोबार दिन नेप्सेमा सामान्य अंकको वृद्धि!

सोमबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा प…

नेप्से इन्ट्राडे अपडेट: ०.६३ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.६३ अंकले बढेको छ। दुई घण्टामा नेप्से ०.६३ अङ्कले ब्ढेर …

Back to top