सामुदायिक लघुवित्त वित्तीय संस्थामा विभिन्न पदहरुमा रोजगारीको अवसर

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्थाले कोशी र वाग्मती प्रदेशमा धेरै पदका लागि रिक्त पदको घोषणा गरेको छ। 

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top