सिटिजन्स् क्यापिटलमार्फत माया खोलाको सेयर रजिष्ट्रार

सिटिजन्स् क्यापिटल मार्फत माया खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ।

अब सिटिजन्स् क्यापिटलले माया खोलाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ।

यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो।

Comments

Back to top