राष्ट्रिय बीमा संस्थानमा विभिन्न पदहरूमा रोजगारीको अवसर

राष्ट्रिय बीमा संस्थानले करार सेवामा निम्न कर्मचारी आवश्यक पर्ने भएकाले विवरण अनुसार योग्यता पुगेका नेपाली नागरिकले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव र प्रतिलिपि पेश गर्नुपर्नेछ।

नेपाली नागरिकता, बायो-डेटा र हालसालै लिइएको दुई पासपोर्ट साइजको प्रतिलिपि सहित  यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र फोटो सहित तोकिएको दस्तुर संस्थानको खाता नम्बर ०१०००२००००२८६८०१२ मा रकम जम्मा गरी सकल रसिद संलग्न गरी यस संस्थानमा दरखास्त गरिदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

विज्ञापन यसप्रकार  रहेको छ :

Comments

Back to top