एनआइबिएल एस क्यापिटलमा रोजगारी अवसर

एनआइबिएल एस क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले एक सुचना जारी गर्दै सिएफए ट्रेनि पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि आवेदन दिन मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक उम्मेदबारले संस्थाको वेवसाईट मार्फत माघ २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

Comments

Back to top