अख्तियारकी आयुक्तको घरमा ललितपुर महानगरको डोजर

मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १० चाकुपाटमा रहेको डा. अमात्यको घरको पर्खाल दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो । असोज २०७८ सालमा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेकी आमात्यले त्यसपछि पर्खाल लगाउने क्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको महानगरले जनाएको छ ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनकाे महानगर नगर प्रहरीकाे टाेलीले डाेजर चलाएकाे हाे ।

एजेन्सी

Comments

Back to top