नेप्से इन्ट्राडे अपडेट: ३.७० अंकको वृद्धि!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.७० अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३.७० अङ्कले बढेर २,०८३.४२ मा आएको हो। २९४ कम्पनीको ३,४२५,९७३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ८५ करोड ६५ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा मान्डु हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ८.३१% वृद्धि भएको छ भने टप लुजरमा माइ खोला हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.१६% ले घटेको छ।

 

Comments

Back to top