नेप्से इन्ट्राडे अपडेट: ३.९९ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.९९ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३.९९ अङ्कले बढेर २,०७३.५३ मा आएको हो। ३०४ कम्पनीको ४,४१०,६०३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ९८ करोड ३८ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा मल्टीपर्पस फाइनान्स लिमिटेड र मकर जीतुमाया सुरी खाोला हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा नारायणी डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.०८% ले घटेको छ।

 

Comments

Back to top