नेप्से इन्ट्राडे अपडेट: २.२३ अंकको गिरावट!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक २.२३ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २.२३ अङ्कले घटेर २,०८७.१९ मा आएको हो। २९५ कम्पनीको ४,३०१,९७४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ८५ करोड १० लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा युनिलिभर नेपाल लिमिटेड र अपर लोहरे खाोला हाइड्रोपावर कम्पनी रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा पोखरा फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top