नेप्से इन्ट्राडे अपडेट: ८.७८ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ८.७८ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ८.७८ अङ्कले बढेर २,१२२.०२ मा आएको हो। २९५ कम्पनीको ४,८२४,४९३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब १७ करोड १ लाख बराबरको कारोबार भएको छ।

यसदिन तीन कम्पनीको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.११% ले घटेको छ।

 

 

 

Comments

Back to top