नेप्से इन्ट्राडे अपडेट: १०.७९ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १०.७९ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १०.७९ अङ्कले बढेर २,१२०.१४ मा आएको हो। २९६ कम्पनीको ६,४२५,९५२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ७१ करोड ६५ लाख बराबरको कारोबार भएको छ।

यसदिन तीन कम्पनीको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top