नेप्से इन्ट्राडे अपडेट: २८.१२ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक २८.१२ अंकले बढेको छ।

दुई घण्टामा नेप्से २८.१२ अङ्कले बढेर २०९२.५८ मा आएको हो। ३०४ कम्पनीको ८,०५२,१६१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब १७ करोड ४७ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.१६ ले घटेको छ।

Comments

Back to top