नेप्से इन्ट्राडे अपडेट: १.०२ अंकको गिरावट!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक १.०२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १.०२ अङ्कले घटेर २०२६.४८ मा आएको हो। २९९ कम्पनीको ४,२२५,६६३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ९२ करोड ५१ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा यूनिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.४५% वृद्धि भएको छ भने टप लुजरमा गुँरास लघुवित्त वित्तीय संसथा लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top