सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म राजनीतिबाट विश्राम नलिने गृहमन्त्री लामिछानेको घोषणा

राष्ट्रिय स्वतान्त्र पार्टीका सभापती तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् ।

इलाम २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने घोषणा गरे । 

उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिएका छन् ।

एजेन्सी

Comments

Back to top