नेप्से इन्ट्राडे अपडेट: १.९६ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक १.९६ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १.९६ अङ्कले बढेर २०११.०४ मा आएको हो। ३०८ कम्पनीको २,३३६,३६६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब २ करोड ३८ लाख बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा सूर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.१५% वृद्धि भएको छ भने टप लुजरमा पिपुल्स पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.२५% ले घटेको छ।

 

Comments

Back to top