नेप्से इन्ट्राडे अपडेट: १.०३ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १.०३ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १.०३ अङ्कले घटेर २०११.०४ मा आएको हो। २८९ कम्पनीको २,३०४,३६६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८८ करोड ६५ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ६.६७% वृद्धि भएको छ भने टप लुजरमा ज्योती विकास बैँक बन्ड २०८७ रहेको छ जसको सेयर मूल्य ७.५०% ले घटेको छ।

 

 

Comments

Back to top