प्रिओपन सेसनमा नेप्सेमा ०.९३ अंकको गिरावट !

आइतबार प्रिओपन सेसनमा नेप्से ०.९३ अंकले घटेको छ।

बिहिबार ४.७८ अंकले बढेर २०३५.६४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २,०३४.७० मा खुलेको हो। कुल ११,३५७ कित्ता सेयरको खरिदबिक्री करिब १ करोड ७ लाख ३ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ३१ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने १९ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने परिवर्तन छैन।

यस अवधीमा कुल १५६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top