नेप्से इन्ट्राडे अपडेट: १९.०५ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १९.०५ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १९.०५ अङ्कले घटेर २०२९.५१ मा आएको हो। २९५ कम्पनीको ३,१३४,३४७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब १७ करोड ६९ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सर्वोतम सिमेन्ट लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

Comments

Back to top