प्रिओपन सेसनमा नेप्सेमा २.११ अंकको वृद्धि !
सोमबार प्रिओपन सेसनमा नेप्से २.११ अंकले बढेको छ।
बिहिबार १५.३७ अंकले घटेर २०४८.५७ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २,०५०.६८ मा खुलेको हो। कुल ४,०३० कित्ता सेयरको खरिदबिक्री करिब २८ लाख ३५ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका २९ कम्पनीमध्ये १७ को मूल्य बढ्यो भने १२ को मूल्य घट्यो।
यस अवधीमा कुल ५९ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments