नेप्से इन्ट्राडे अपडेट: ३.२५ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक  ३.२५ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३.२५ अङ्कले बढेर २०७०.५४ मा आएको हो। २९६ कम्पनीको ३,६९३,६५१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ५६ करोड ६७ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सर्वोतम सिमेन्ट लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम ३ रहेको छ जसको सेयर मूल्य ८.५२% ले घटेको छ।

 

Comments

Back to top