प्रिओपन सेसनमा नेप्सेमा ५.१८ अंकको वृद्धि !

बुधबार प्रिओपन सेसनमा नेप्से ५.८१ अंकले बढेको छ।

मंगलबार ६.२४ अंकले घटेर २०६७.२९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २,०७२.४७ मा खुलेको हो। कुल १,७६७ कित्ता सेयरको खरिदबिक्री करिब १ लाख ५४ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ४५ कम्पनीमध्ये २७ को मूल्य बढ्यो भने १३ को मूल्य घट्यो। बाँकी ५ कम्पनीको मूल्य भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ६० पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top