नेप्से इन्ट्राडे अपडेट: ८.५७ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ८.५७ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ८.५७ अङ्कले बढेर २०८२.१० मा आएको हो। २९५ कम्पनीको ४,५०८,९९० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ७२ करोड ८२ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सर्वोतम सिमेन्ट लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेड  रहेको छ जसको सेयर मूल्य ५.९४% ले घटेको छ।

 

 

 

 

Comments

Back to top