नेप्से इन्ट्राडे अपडेट: ०.६९ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.६९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ०.६९ अङ्कले घटेर २०६९.५५ मा आएको हो। २९० कम्पनीको ३,२७७,८२२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब २३ करोड ६४ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सप्तकोशी डेभलप्मेन्ट बैँक लिमिटेड र पिपुल्स पावर लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड  रहेको छ जसको सेयर मूल्य ७.८९% ले घटेको छ।

 

 

Comments

Back to top