नेप्से इन्ट्राडे अपडेट: ०.०२ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.२२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ०.०२ अङ्कले घटेर २०८०.८५ मा आएको हो। २९४ कम्पनीको ४,०५५,९७७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ६७ करोड ६५ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सप्तकोशी डेभलप्मेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा हिमालयन ८०-२० रहेको छ जसको सेयर मूल्य ५.८७% ले घटेको छ।

 

 

Comments

Back to top