नेप्से इन्ट्राडे अपडेट: ४.३२ अंकको वुद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.३२ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ४.३२ अङ्कले बढेर २११५.५३ मा आएको हो। २९९ कम्पनीको ५,७७३,९५८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब १८ करोड ६६ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

Comments

Back to top