नेप्से इन्ट्राडे अपडेट: १९.९२ अंकको वुद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १९.९२ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १९.९२ अङ्कले बढेर २०७२.५८ मा आएको हो। २९६ कम्पनीको ४,११८,५८७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ७८ करोड १६ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ३.९४% ले घटेको छ।

 

 

 

 

Comments

Back to top