सर्वाेत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल

सर्वाेत्तम सिमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं नियुक्त भएको छ ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाको लगत अद्यावधिक गरी राख्नेलगायतका कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

Comments

Back to top