नेप्से इन्ट्राडे अपडेट: २४.९३ अंकको वुद्धि!
आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २४.९३ अंकले बढेको छ।
दुई घण्टामा नेप्से २४.९३ अङ्कले बढेर २०५५.४९ मा आएको हो। २९५ कम्पनीको ३,०८२,९६० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ३४ करोड ६२ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा जलपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा चिरख्वा हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.६३% ले घटेको छ।
Comments