नेप्से इन्ट्राडे अपडेट: २८.३१ अंकको वुद्धि!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक २८.३१ अंकले बढेको छ।
दुई घण्टामा नेप्से २८.३१ अङ्कले बढेर २०३६.०० मा आएको हो। २९४ कम्पनीको २,७३७,५३८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ८ करोड ४२ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा नेपाल रिपब्लिक मिडिया लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.ज्ञड% वृद्धि भएको छ भने टप लुजरमा मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments